Dolakha, Nepal
Kalinchowk FM 106.4
“तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो”
On air · live now
About Kalinchowk FM 106.4
शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना र संञ्चालनलाई आवश्यक मानियो । २०६४ साल कात्तिक २१ गतेबाट प्रसारण सुरु भएको कालिञ्चोक एफएम २०७० कात्तिक २१ गतेबाट छैठौ बर्ष पुरा गरी सातौ बर्षमा पाइला टेक्न सफल भएको छ ।
Contact
- kalinchokfm.com
- [email protected]
- 977-49-421775
- Kalinchowk FM, Charikot, Dolakha, Nepal
Questions
- What frequency is Kalinchowk FM 106.4 on?
- Kalinchowk FM 106.4 broadcasts on FM 106.4 MHz in Dolakha, Nepal.
- Where is Kalinchowk FM 106.4 based?
- Kalinchowk FM 106.4 is based in Dolakha, Nepal.
- What kind of station is Kalinchowk FM 106.4?
- Kalinchowk FM 106.4 plays Nepali Talk, broadcasting in Nepali. Its slogan is “तपाईको मनको आवाज सुनाउने, तपाईको आफ्नै रेडियो”.
- How can I listen to Kalinchowk FM 106.4 live?
- Press play on Kalinchowk FM 106.4's page at myradio.world to listen live in any web browser - free, with no app or account needed.
- How do I contact Kalinchowk FM 106.4?
- You can reach Kalinchowk FM 106.4 by phone on 977-49-421775, by email at [email protected] and through its website, https://www.kalinchokfm.com.
Listeners say
0 comments
No comments yet
Be the first to say something about this station.